हिमालको फेदमा गुमनाम 'आकासे ताल'

दसैँ–तिहारको मौसमसँगै यहाँ आन्तरिक पर्यटकको लहरै लाग्यो। स्थानीयहरू भन्छन्, 'तालको निलोपन हेरेपछि मानिसहरू मौन हुन्छन्। यहाँ शब्द बेकार हुन्छ।'