क्यान्सरपीडितलाई निःशुल्क अटो सेवा दिइरहेका आकाश

नारायणगढ पुलचोकमा एक जर्मन युवती तनावमा ओहोरदोहोर गरिरहेकी थिइन्। कात्तिक ५ गते साँझ ४ बजेतिर यो दृश्य नियालिरहेका अटो चालक आकाश अर्यालले ती युवतीलाई विनम्र भई सोधे, ‘तपाईंलाई के समस्या पर्‍यो? म केही सहयोग गर्न सक्छु कि?’ तर, ती युवतीले झर्किंदै भनिन्, ‘नो! नो! प्लिज लिभ मी अलोन।’ ६/७ चक्कर लगाएर थाकेपछि ती युवती आकाशको […]