माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ५० करोड ३२ लाख रुपैयाँको तुलनामा १६.९५ प्रतिशतले कम हो । बैंकको नाफा घट्नुमा मुख्य कारण रूपमा परिचालन नाफामा गिरावट र हानि व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा भएको […]