Use App
Read now
(current)
Download
onlinekhabar.com
2 घण्टा पहिले
७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना
३० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् …
पूर्ण विवरण