पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक ग्रीन बण्ड निष्कासन हुने जानकारी दिएको छ ।  उक्त  बण्ड निफ्राले जारी गर्ने भएको छ । निफ्राले वार्षिक ६ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि ग्रीन बण्ड ल्याउने भएको छ । कम्पनीले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८-८९’ नाम दिएको […]