जीवनको चुनौती!

स्मरण रहोस्— जुन अन्धकारलाई हामी भय मान्छौँ त्यहीबाट प्रभातको प्रथम किरण जन्मन्छ जुन पीडालाई दुर्भाग्य भन्छौँ त्यहीबाट आत्मबलको महान् स्रोत खुल्छ।