विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेताहरूको भेला

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेको पक्षले काठमाडौंको राष्ट्रिय सभागृहमा आज विशेष भेला आयोजना गरेको छ।