काठमाडौंमा एक पुरुष मृत फेला

१९ माघ, काठमाडौं । काठमाडौंको थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकए एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकै पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत …