तीन वर्षमा सम्पन्न हुनुपर्ने मुग्लिन–मलेखु सडकको काम ३७ प्रतिशत मात्र

पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो