केपी ओली र ईश्वर पोखरेलले गरे सँगसँगै मतदान

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन्।