आजका समाचार : बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता बादललाई र सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ? लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सात बुँदे राजनीतिक सहमति गरे । दुई पक्षले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अपनत्व लिनेदेखि आगामी प्रधानमन्त्री पद पनि बाँडफाँट गरेका छन् । आगामी फागुन २१ गतेको […]