काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा पावर हिटर मानिएका कुशल मल्ला अटाउन सकेनन् । त्यसैगरी एनपीएलका दुवै सिजन राम्रो प्रदर्शन गरेका विनोद भण्डारी र आहब आलमलेसमेत ठाउँ पाएनन् । त्यसो त यसअघि टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमसमेत आउट भए […]