पाकिस्तानको पोस्टमा नेपालको पाँच गोल

साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत २०२६ अन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपालले दोस्रो जित निकालेको छ।