ग्रिनल्याण्ड अमेरिकी स्वामित्वमा ल्याउन बल प्रयोग नगर्ने ट्रम्पको घोषणा

'६ घण्टामै जर्मनीसामु ढलेको डेनमार्कले आफूलाई वा ग्रिनल्यान्डलाई जोगाउन सकेन। हामीबाहेक कुनै देश वा देशहरूको समूहले पनि ग्रिनल्याण्ड सुरक्षित राख्न सक्दैन,' उनले भने।