लायन्स इन्टरनेसनल ३२५i का क्लबहरूको सहयोगमा गरियो यी सामाजिक काम

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५i अन्तर्गतका १६ वटा क्लबहरूको संयुक्त सहयोगमा विभिन्न सामाजिक तथा मानवीय कार्यहरू सम्पन्न भएका छन्