एमालेलाई विद्या भण्डारीका ३ सुझाव- जनमुखी कार्यशैली, आत्मानुशासन र सेवा भाव

३ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने उनको भनाइ छ । ३३औँ मदन–आश्रित …