सुदूरपश्चिममा एमालेले मन्त्री फेर्ने, मुख्यमन्त्री कार्यालय पठायो नयाँ नाम
२४ जेठ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने भएको छ ।
कांग्रेसले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले पनि नयाँ सांसदलाई सरकार पठाउने भएको हो ।
स्रोतका अनुसार एमालेले उपनेता सन्तोष शर्मा, …