नेपालको पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भका रूपमा विकसित हुँदै गएको छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय रहेको छ …