युवक मृत्यु प्रकरणमा बाबुछोरी पुर्पक्षका लागि कारागार चलान

सल्यानका एक युवकको मृत्यु प्रकरणमा बाबुछोरी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।