खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबीच उनको कार्यालयका एक वरिष्ठ सहयोगीले उनी पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् । अमेरिकी दाबी र बाह्य अड्कलबाजीलाई खारेज गर्दै इरानी पक्षले यस्तो सूचना ‘मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास’ भएको जनाएको छ । सर्वोच्च नेताको कार्यालयसँग सम्बद्ध तथा विशेषज्ञ सभाका सदस्य […]