२८ असार, काठमाडौं । शुक्रबार मध्यराति आएको वर्षाका कारण शनिबार बिहानीपख कीर्तिपुरस्थित राधा स्वामी सत्संगको सुकुमवासी होल्डिङ सेन्टर डुबानमा पर्यो ।
प्रधानमन्त्री बालेन शाहले थापाथली तथा बागमती नदी किनारमा बसेका सुकुमवासी बस्ती वर्षाको समयमा डुबानमा पर्ने …