यसरी हुँदैछ सिंहदरबार भित्रको ग्यालरी बैठक 'रेट्रोफिटिङ' (तस्बिरहरू)

विसं २०८२ मंसिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो। आयोजनाको लागत करिब ३९ करोड रहेको छ।