भदौ २४ को रात नेपालले आफ्नो इतिहासको सबैभन्दा गहिरो, पीडादायी र निर्णायक अध्यायको साक्षात्कार गर्यो। राज्य थियो तर शासन थिएन, सत्ता थियो तर अभिभावकत्व थिएन। संविधानका धारा, संसद्का भित्ता र सत्ताका केन्द्रहरू सबै निष्प्रभावी बनेका क्षणमा राष्ट्रले बुझ्यो …