मूलधारका मिडियाहरु संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा आमसञ्चारका माध्यमहरु खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले चल्नुपरेको […]