एनकेएलद्वारा कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई खेल सामग्री प्रदान

२९ कात्तिक, काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले महिला कबड्डी विश्वकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेल सामग्री प्रदान गरेको छ । वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ …