एमाले महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारी सार्ने तयारी

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ।