६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी

आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्।