नीलकण्ठ रिजालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

२० असोज, काठमाडौं । कांग्रेस नेता नीलकण्ठ रिजालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । झन्डै तीन दशक विद्यार्थी राजनीति गरेका रिजालले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । रिजाल …