नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने भएको छ भने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र […]