अमेरिकामा नेपालको जिल्ला स्तरीय भलिबल कप: बागलुङ बन्यो विजेता, दोलखा उपविजेता

पर्वत सेवा समाज न्यूयोर्कको आयोजनामा सम्पन्न जिल्ला स्तरीय भलिबल कप–२०२६ को उपाधि बागलुङ समाजले जितेको छ। न्यूयोर्कमा आयोजित रोमाञ्चक फाइनल भिडन्तमा दोलखा समाजलाई पराजित गर्दै बागलुङ समाजले उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगितामा दोलखा समाज उपविजेता बनेको छ। उपाधिसँगै विजेता बागलुङ समाजले ४ हजार अमेरिकी डलर र उपविजेता दोलखा समाजले २ हजार ५ सय अमेरिकी […]