समोआले टस जित्यो, नेपाललाई पहिले ब्याटिङको निम्तो

अब आज कमजोर मानिएको समोआलाई हराउँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य छ।