चार वर्षे स्नातकमा कुनै फेरबदल हुन्न : मन्त्री पुन

नेपालमा कोर्समा पनि राजनीति भएको छ । तीन वर्षे स्नातक गर्दा उत्पादित जनशक्ति व्यवस्थापनमा राज्यलाई चुनौती थपिने भएकाले पनि चार वर्षे बनाइएको हो