अमेरिकाले रुसबाट तेल किन्ने कार्य रोक्न भारत सहमत भएको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्ने कार्य रोक्ने सहमति जनाएको बताएका हुन् । यो कदम युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब बढाउने अमेरिकी प्रयासको हिस्साको रूपमा हेरिएको छ । भारतले रुसबाट तेल किन्ने कार्य चाँडै रोक्ने छ […]