चितवन जिल्ला कारागारबाट भागेका ११ भारतीयसहित १ सय ३९ कैदीबन्दी फर्किएनन्

चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।