लखनउको रोमाञ्चक जित - हाम्रो खेलकुद

एजेन्सी - लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न