न्यायालयलाई ‘शून्यता’मा छाडेर विदेश सयरमा न्यायाधीश

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित दुई न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्मा तथा मुख्य रजिस्ट्रार विमल पौडेल बाङ्लादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणमा रहेकै बेला सर्वोच्च अदालतका अरू न्यायाधीश पनि देशबाहिर रहेको खुलेको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मी नेतृत्वको टोली सोमबार ल्हासा पुगेको छ। प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश मल्लको अनुपस्थितिमा कायममुकायम दिइएका रेग्मीको ल्हासा पुगेको […]