दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ।