‘बुद्धका सन्देश विश्वभर फैलाऔँ’ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको भनाइ छ । बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजले सोमबार गरेको शान्ति पदयात्रा शुभारम्भ गर्दै प्रथम राष्ट्रपतिले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै […]