९ वाणिज्य बैंकको नाफा घट्यो, एक घाटामा

धेरै बैंकको यस्तो निष्क्रिय कर्जा सात प्रतिशत माथि पुगेको छ। प्रभु, हिमालयन, एनआइसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो कर्जा अनुपात सात प्रतिशतभन्दा धेरै भएको हो।