तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

हुस्सु तथा कुहिरोको प्रभावले तराई भू भागको दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।