काठमाडौँ। शिक्षामन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले आगामी निर्वाचनमा भोट हाल्न पाउने सम्भावना कम रहेको बताएका छन्। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय छलफलपछि उनले विदेशमा बस्ने नेपालीले चुनावमा भोट हाल्ने पाउने छाँट नदेखिएको बताए। बरु विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउनुपर्ने माग गर्दै अभियान चलाउन भने उनले सुझाए। “विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट […]