प्रधानमन्त्रीसामु माधव नेपालले भने- तोडफोड र लुटपाट कसले गर्‍यो भिडिओमा प्रस्ट छ तर सरकार केही गर्दैन

'म पुस २४ गते भएको विध्वंस, आगजनी र लुटपाटलाई अत्यन्तै आपत्तिजनक र दण्डनीय कार्य मान्दछु,' उनले भने।