चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको हो । प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिची तथा धारिलो हतियार प्रहार गरी […]