सोनीका फिल्म नेटफ्ल्क्सिमा आउने, दुई पक्षबीच ७ अर्ब डलरको सम्झौता

लस एन्जलस । नेटफ्लिक्स र सोनी पिक्चर्स इन्टरटेन्मेन्टबीच एक बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, नेटफ्ल्क्सिले सोनीका फिल्मको विश्वब्यापी स्ट्रिमिङ अधिकार पाउनेछ । सिनेमा घर र होम इन्टरटेन्मेन्टमा प्रदर्शन भैसकेपछि ती फिल्म नेटफ्ल्क्सिमा आउनेछ । …