९ महिनामा विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते

काठमाडौं । देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४ जनाको मृत्यु भएको जनाएको हो । १ हजार ६ सय ४३ जना घाइते भएका छन् । विपदमा परेर ३८ जना बेपत्ता भएका हुन् । ११ […]