बङ्गलादेशमा अर्को हप्ता नयाँ सरकार गठनको तयारी

एजेन्सी ।दुई तिहाइ जनादेशसहित ऐतिहासिक सफलता हासिल गरेपछि बङ्गलादेशमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सरकार बनाउने निश्चित भएको छ । सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा दुई तिहाई बहुमतसँगै बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको हो । अर्को हप्ता नयाँ सरकार गठनको तयारी भईरहेको बंगलादेशको आगामी […]