निर्वाचन नजिकिदै गर्दा पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले साेमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रूपैयाँले बढाएकाे हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा […]