काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि लैङ्गिक असमानता शून्य दशमलव शून्य पाँच प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनसङ्ख्या नीति २०८२ मा सरकारले लिएको दीगो विकास लक्ष्य २०३० लाई लक्ष्यमा पुर्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । जनसङ्ख्या नीति खण्ड २.३ को (ख) मा उल्लेख भएअनुसार […]