भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, आरीखोलामा तीन करोड, वेहेरे खोलामा तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख, राउते खोलामा तीन करोड ५० लाख, […]