काठमाडौं-३ : युवा इच्छामा साथ दिँदै बाआमा, यसपालि नयाँलाई भोट

२१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चाेकबाट काठमाडौं बसाइँ सरेका ७५ वर्षीय रामप्रसाद गौतम बिहीबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न गोकर्णेश्वर नगरपालिका–५ वडा कार्यालय आए । नयाँले राम्रो गर्छन् भन्ने पक्कापक्की गरेर भन्दा पनि पुरानाले धेरै निराश बनाएकाले यसपालि …